सहजीकरण फारम

दक्षिण कोरियामा रहनु भएका गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA कोरिया)का पंजीकृत सदस्य महानुभावहरुले कोरिया बसोबास गर्ने क्रममा भोग्ने/भोगेका बिबिध समस्याको सहजीकरण तथा समाधानको उदेश्यका साथ यो फारम तयार पारिएको हो।
NRNA KOREA तपाइको व्यक्तिगत सूचनाको गोपिनियता सुनिश्चता गर्दछ।
तपाई पनि आफ्ना समस्याहरु हामीसंग सहज रुपमा राखी NRNA KOREA लाइ थप जिमेवार प्रवासी नेपालीमैत्री बनाउने अभियानमा सहभागिता जनाउनु सक्नु हुनेछ।
डा बिमल सुबेदी
महासचिव।