सहयोग आव्हान ।।

सहयोग आव्हान ।।
सिन्धुपाल्चोक घर भई हाल कोरियामा सुन्दर सपना बोकेर विद्यार्थी भिषामा आएको केहि समयमा नै गम्भिर सडक दुर्घटनामा परि बुसानको छोउन गाङआन्( 좋은강안 병원) अस्पतालमा उपचार गराइरहेका नेपाली विद्यार्थी मदन भण्डारीको स्थिति अति नाजुक अवस्थामा रहेको छ । चिकित्सकका अनुसार टाउकोमा रगत जमेको कारण अप्रेसन गर्नुपर्ने , कानको अप्रेसन गर्नु पर्ने र एक हात तिन ठाउँमा फ्र्याक्चर रहेको बताइएको छ । कोरियाको उपचार अति महङ्गो भएको सबैलाई अवगत नै छ । साथीभाइबाट उठाएको रकम पनि सक्किएको र अब अझ तिन करोड वन लाग्ने भनिएको छ । यो अवस्थामा हामी सबैको सानो सहयोगले कसैले जीवन पाउन सक्छ । तसर्थ, कोरियामा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदिबहिनी, संघ संस्था तथा जिल्ला सम्पर्क समितिहरुलाई सहयोगको लागि सोनसिकद्वारा हार्दिक आनुरोद गर्दछौं ।
भाइ मदन भण्डारीको सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौ।
सहयोगको लागी;
Bank: Woori Bank(우리은행)
A/c No: 1005-302-753564
A/c Name: SONSIK
कृपया सहयोग रकम पठाएपछी स्लीप अनिवार्य पठाउनुहोला ।
बिस्तृत जानकारीको लागी
010 -5194 -8286 – Rajaram Shrestha (SONSIK)
010 -5744 -5979 – Joseph (Kyungsung University staff )
010 -3497 -9803 – Sandip Tiwari (Kyungsung University )
010 -7620 -1444 – Suman lama (Kyungsung University )
010 -8329 -3507 – Kamal KC (Kyungsung University )