गैरआवासीय नेपाली संघ दक्षिण कोरिया राष्ट्रिय महाधिवेशन सम्वन्धि जानकारी

[अपडेट]
आगामी १० औं अन्तरास्ट्रिय महाधिवेशनमा प्रतिनिधि भई सहभागी हुन “राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरुबाट” (२५ प्रतिशत) समूहका लागि मतदान प्रकृया ९ वजे वाट सुरु हुदैछ र तल दिईएको नामावली नै अन्तिम नामावली भएको जानकारी गराईन्छ । यस अघिको नामावलीमा पहिलो र अन्तिम नाम फरक (अगाडि-पछाडि) परेका उम्मेदवारहरु र उम्मेदवारी फिर्ता लिनु भएका उम्मेदवारको नाम सच्चाईएको छ ।
* यदि तपाईको फोन नंम्वर परिवर्तन भएको छ भने तपाईको ईमेलमा आएको लिंकमा गएर पनि भोट गर्न सक्नुहुन्छ ।

 


(2021/07/30)

आगामी १० औं अन्तरास्ट्रिय महाधिवेशनमा प्रतिनिधि भई सहभागी हुन “राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरुबाट” (२५ प्रतिशत) समूहका लागि यसअघिको निर्वाचन कार्यक्रम विशेष परिस्थितीका कारण स्थगित भएकोमा सोही मितिमा जारि गरिएको सूचना अनुसार यहि मिति जुलाई ३१ गते विहान ९ वजे देखि अगस्त १ गते विहान १० वजे सम्म संचालन गरिने व्यहोरा अवगत गराईन्छ । आफ्नो मत दिनका लागि तपाईको SMS मा आएको लिंकमा गई मतदान गर्नु होला । मतदान कम्तिमा पनि ५ व्यक्तिलाई र जम्मा ६० व्यक्ति सम्मलाई गर्न सकिन्छ । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको नयाँ नियमावली तथा निर्देशन अनुसार अनुसार ६५ प्रतिशतमा नपर्नुहुने उम्मेदवारहरुलाई २५ प्रतिशतमा समायोजन गरिएको छ ।

 

 


(2021/07/23)

आगामी १० औं  अन्तरास्ट्रिय महाधिबेशन प्रतिनिधीभै महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि उमेदवारी आब्हान गरिएको पदहरुमा परेको उम्मेदवारहरुको नामावली प्रकाशन सम्बन्धि सूचना

उपरोक्त बिषयमा गैर आवासीय नेपाली संघको मिति जुलाई १४ देखि २०, २०२१ साँझ ५ बजे  सम्म राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरुबाट” आब्हान गरिएको उमेदवारी फाराम भरी दर्ता गर्नु भएका  योग्य पञ्जिकृत सदस्यहरुको नाम तपसिल अनुसार रहेको जानकारी गराउँदछौ।  उमेदवारी फिर्ता लिन चाहनुहुने उम्मेदवारहरुले निर्बाचन समितिको इमेल electionkorea@nrna.org मा जुलाई २४, २०२१ साँझ ५ बजे सम्म  जानकारी गराईदिनुहुन अनुरोध छ ।  साथै, फाराममा पुर्ण विवरण नभरेका, तथा NRNA-ID र नाम नमिलेका उम्मेदवारहरुलाई ईमेल मार्फत थप विवरण पठाईदिन जानकारी गराईएकोमा जनाईएको मिति सम्म विवरण पेश नगर्नु भएका उमेदबारको उमेदवारी रद्द गरिएको छ।

No                        Name NRNA-Korea Membership ID
1 SHYAM SUBEDI KR12000016
2 BHUJEL SUNU KR01000172
3 SHYAM SUNDAR NEPAL KR12000081
4 GANESH KHADKA Kr12000017
5 RAM PRASAD DEVKOTA KR09000008
6 PUN TEK BAHADUR KR09000322
7 SRIJANA ACHARYA KR03000001
8  PURAN PANDEY KR01000031
9  RAMESH THAPA KR06000006
10 KOMAL PRASAD PYAKUREL KR17000001
11 DHARMA RAJ GAUTAM KR01000186
12  SHRESTHA SHARAN HARI KR16000165
13 GHALE SHRESTHA KAMLA KR16000164
14 GHALE PRAKASH KR10000007
15 LAMA MAHASAGAR KR16000121
16  SEWA RAJU KR16000144
17  LAMA SURAJ KR12000029
18 HYSOP SHRESTHA KR09000001
19 KESHAR BAHADUR RANA MAGAR KR09000279
20 PRAKASH KHAREL KR01000231
21 SHAHANSHILA RAWAL BHANDARI KR16000105
22 GOBARDHAN THAPA MAGAR KR09000392
23 BHIM BAHADUR BHANDARI KR16000040
24 PUN MAGAR TARA KR01000138
25 BHIM BAHADUR GURUNG KR11000061
26 GAUTAM SHRESTHA KR02000017
27 SANU RAJ MAGAR KR16000034
28 RAJAN KUMAR SHRESTHA KR09000348
29 ANJANA ARYAL KR09000106
30  RAJBANSHI GANGA KR17000052
31 MEENA THAPA KR01000219
32 KRISHNA PRASAD CHAPAGAIN KR05000010
33 GHISING SUJEET KR16000155
34 SUMAN HANGSORONG KR 17000012
35 GANESH LIMBU KR10000003
36 DEV NARAYAN GURUNG KR01000038
37 KISHAN GURUNG KR09000439
38 AMITA GURUNG KR09000527
39 TOK BAHADUR GURUNG KR01000148
40 NABIN GURUNG KR09000193
41 RISMAN GURUNG KR01000062
42 KARNA BAHADUR GURUNG KR16000177
43 INDRA BAHADUR GURUNG KR11000126
44 SHER BAHADUR GURUNG KR11000091
45 LILA GURUNG KR11000016
46 AMRIT GURUNG KR01000059
47 PRITAM GURUNG KR09000215
48 GITA GURUNG KR01000241
49 SUNIL GURUNG KR01000136
50 THAMAN SINGH GURUNG KR12000074
51 SHREE RAM GURUNG KR09000296
52 RESH MAYA GURUNG KR01000269
53 TULASH KUMAR GURUNG KR09000317
54 RESHAM LAL GURUNG KR01000108
55 BIJAYA GURUNG KR11000077
56 DURGA RAJ GURUNG KR09000147
57 NARENDRA GURUNG KR01000267
58 SAPNAM GURUNG KR01000116
59 SANTOSH GURUNG KR12000027
60 PRABIN GIRI KR12000002
61 RAI BIBINDRA SING KR 16000095
62 NIRANJAN BHANDARI KR090000105
63 SHAIN GHIMIRE KR09000369
64 GOKUL POUDEL KR16000050
65 GOBINDA LIMBU KR17000071
66  ARJUN TUMBAPO KR17000061
67 ROSHAN WAGLE KR06000008
68 BUDDHIRAM UPADHYAY KR17000063
69 BUDHATHOKI SANJIB Kr 16000167
70 BIKAS DEVKOTA KR12000093
71 NALBO BINUKA RK17000053
72 GOBARDHAN THAPA MAGAR KR09000392
73 HOBIR THAPA MAGAR KR01000141
74  DILIP DHITAL KR11000066
75 SANTOSH THAPA KR01000041
76  RAJBANSHI GANGA KR17000052
77 BINOJ BUDHATHOKI KR12000003
78 LAWATI  BASHANTI KR17000041
79 GANESH LIMBU KR10000003
80 KRISHNA PRASAD NEUPANE KR17000020
81 SURYA BAHADUR GURUNG KR09000545
82 BHUWAN KUMAR BASNET KRO1000215
83 GURUNG RISMAN KR01000062
84 JENNY TAMANG KR04000058
85 RAM KUMAR GOTAME Kr04000014
86 BHOMJAN SHUVARAJ KR04000002
87 GURUNGLAMA URKEN KR09000100

 


(2021/07/20)

पुनःआह्वान गरिएको पदहरुमा परेको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धि सूचना

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको विधान २००६ (संसोधन २०१९) को परिच्छेद ६ को धारा १३, उपधारा ३ मा उल्लेखित राष्ट्रिय समन्वय परिषदको गठनको व्यवस्था अनुसार आठौं कार्य समितिको निर्वाचनका लागि आह्वान गरिएका पदहरुमध्ये रिक्त रहन गएको पदहरुको निर्वाचनका लागि उमेदवारी दर्ता गर्न पुनःआह्वान गरिएकोमा उक्त पदहरु उम्मेदवारी दिनुहुने उम्मेदवारहरु मध्ये केही उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिनु भएको र केही उम्मेदवारको उम्मेदवारी आवेदन गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको राष्ट्रिय महाधिवेशन सम्वन्धि नियमावली-२०२१ अनुसार भएको नपाईएकोले सो वाहेकका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

पुनश्चः सचिव वाहेकका पदहरुमा आवश्यक पद संख्या भन्दा वढी उम्मेदवारी नपरेकोले उक्त पदहरुमा मतदान नहुने समेत जानकारी गराईन्छ ।

निर्वाचन कार्यक्रम पूर्व निर्धारित मितिमा (२०२१/०७/२४ सनिवार विहान ९: ०० वजे देखि) नै गरिने जानकारी गराईन्छ । भोटिङ्ग सम्वन्धी विस्तिृत जानकारी अर्को सूचना मार्फत दिईने छ ।

 

पद नाम
उपाध्यक्ष Kiran Adhikari
महासचिब Roshan Bhattarai
सचिब Hari Prasad Bhattarai
Seol Mira (Pari Gurung)
Raj Kumar Rai (Raju)
कोषाध्यक्ष Khim Kumar Kaucha
सदस्य Gambhir Man Shrestha

 

निर्वाचन कार्यतालिका

मतदान २०२१/७/२४ सनिवार विहान ९ वजे देखि
२०२१/७/२५ आईतवार विहान १० वजे सम्म

 


उम्मेदवारी फिर्ता फाराम

उम्मेदवारी फिर्ता फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

उम्मेदवारी फिर्ता लिने समय: २०२१/०७/२० दिउँसो १२:०० वजे सम्म ।

नोटः उम्मेदवारी फिर्ता फाराम निम्न ईमेल मार्फत पठाउन अनुरोध छ ।

electionkorea@nrna.org


पुनःआह्वान गरिएको पदहरुमा परेको उम्मेदवारहरुको नामावली प्रकाशन सम्बन्धि सूचना

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको विधान २००६ (संसोधन २०१९) को परिच्छेद ६ को धारा १३, उपधारा ३ मा उल्लेखित राष्ट्रिय समन्वय परिषदको गठनको व्यवस्था अनुसार आठौं कार्य समितिको निर्वाचनका लागि आह्वान गरिएका पदहरुमध्ये रिक्त रहन गएको पदहरुको निर्वाचनका लागि उमेदवारी दर्ता गर्न पुनःआह्वान गरिएकोमा निम्न पदहरुमा निम्न उम्मेदवारहरुको निवेदन नियमानुसार परेको जानकारी गराईन्छ ।

पद नाम NRNA-ID
उपाध्यक्ष Kiran Adhikari KR15000019
महासचिब Roshan Bhattarai KR01000039
सचिब Sunesh KC KR01000157
Hari Prasad Bhattarai KR09000016
Seol Mira (Pari Gurung) KR02000093
Raj Kumar Rai (Raju) KR09000065
कोषाध्यक्ष Khim Kumar Kaucha KR02000002
Awadhesh Kumar Chaurasiya KR09000087
सदस्यहरु Gambhir Man Shrestha KR01000224
Niranjan Bhandari KR09000105

 

 

संशोधित कार्यतालिका

उमेदवार विरुद्ध दावी विरोध २०२१/७/१९ साँझ ६ वजे सम्म
उमेदवारको अन्तिम नामावली प्रकाशन २०२१/७/२०
मतदान २०२१/७/२४ सनिवार विहान ९ वजे देखि
२०२१/७/२५ आईतवार विहान १० वजे सम्म

अपडेटः उम्मेदवारी फिर्ता लिने समय २०२१/०७/२० दिउँसो १२:०० वजे सम्म तोकिएको छ ।


(2021/07/18)

अन्तररास्ट्रिय महाधिवेशन प्रतिनिधिको शुल्क शुन्य कायम गरिएको सम्बन्धी सूचना

७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को १७ जुलाई २०२१ मा बसेको बैठकले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचनका लागि प्रतिनिधिको शुल्क शुन्य कायम गर्ने निर्णय गरेको हुँदा आजको मितिबाट कोरियाका इच्छुक पंजीकृत सदस्यले उमेदवारी शुल्क बुझाउनु नपर्ने तथा भुझाई सक्नु भएकाको उमेदवारी शुल्क फिर्ता गरिने यहि सूचना मार्फत सहर्ष जानकारी गरिन्छ।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिम अन्तरराष्ट्रिय समन्वय परिषद्को आगामी १० औं महाधिवेशनमा सहभागी हुन इच्छुक प्रतिनिधीज्यूहरुले यहि जुलाई २०, २०२१ साँझ ५ बजे सम्म दिईएको फाराम भरी दर्ता गर्नुहुन अनुरोध गर्दछौ ।

महाधिवेशन प्रतिनिधि दर्ता फाराम –१ (बिगतमा काम गरीसकेका व्यक्तिहरुका लागि)

https://docs.google.com/forms/d/1I-klLf8LMTMCLycrpQJyVkND6b77CbvNKec2JLAJIq4/edit?usp=drivesdk

महाधिवेशन प्रतिनिधि दर्ता फाराम –२ (अन्य, सवै राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरुका लागि)

https://docs.google.com/forms/d/1dPXnRrWtiQZ7YBjYbs1UNnEQS7_rQ4Ys_cXJF9ILtoU/edit?chromeless=1

(* नियमावलीमा उल्लेख भए अनुसार बाँकी १० प्रतिशत प्रतिनिधिहरु महिला, युवा सहित गैरआवासीय नेपाली अभियानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्येबाट नव निर्वाचित राष्ट्रिय समन्वय परिषद्ले सिफारिस गर्ने)

 


(2021/07/16)

रिक्त पदहरुमा उम्मेदवारी दर्ताका लागि आह्वान

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको विधान २००६ (संसोधन २०१९) को परिच्छेद ६ को धारा १३, उपधारा ३ मा उल्लेखित राष्ट्रिय समन्वय परिषदको गठनको व्यवस्था अनुसार आठौं कार्य समितिको निर्वाचनका लागि आह्वान गरिएका पदहरुमध्ये देहाय वमोजिमका पदहरुमा उमेदवारी नपरी/सदर नभइ रिक्त रहन गएको सम्वन्धमा मिति २०२१/७/१५ गते सम्पन्न यस निर्वाचन कमिटीको वैठकले रिक्त रहन गएका उक्त पदहरुको निर्वाचनका लागि उमेदवारी दर्ता गर्न पुनःआह्वान गर्ने निर्णय गरेकोले देहाय वमोजिम संशोधित निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ ।

उमेदवारी दर्ता गर्न आह्वान गरिएका पदहरु पद संख्या
उपाध्यक्ष
महासचिव
सचिव
कोषाध्यक्ष
सदस्य

 

संशोधित कार्यतालिका

उमेदवारी दर्ता २०२१/७/१८ दिउसो ३ वजे सम्म
उमेदवारी प्रमाणिकरण २०२१/७/१८ राति १० वजे
उमेदवार विरुद्ध दावी विरोध २०२१/७/१९ साँझ ६ वजे सम्म
उमेदवारको अन्तिम नामावली प्रकाशन २०२१/७/२०
मतदान २०२१/७/२४ सनिवार विहान ९ वजे देखि २०२१/७/२५ आईतवार विहान १० वजे सम्म
  • कुनै पनि उम्मेदवारले एक भन्दा वढी पदमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ ।

गैरआवासीय नेपाली संघ दक्षिण कोरिया राष्ट्रिय महाधिवेशन सम्वन्धि नियमावली २०२१ तथा उमेदवारी दर्ता फाराम 

  1. गैरआवासीय नेपाली संघ दक्षिण कोरिया राष्ट्रिय महाधिवेशन सम्वन्धि नियमावली २०२१ (निर्वाचन नियमावली) का लागि यहाँ क्लिक गर्नुहोला 
    (NRNA-Korea Election Bylaw_2021)
  2. गैरआवासीय नेपाली संघ दक्षिण कोरिया (NRNA-NCC) को निर्वाचन २०२१ उमेद्वारी दर्ता फाराम डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।
    (Candidacy_Application_form_NRNAKOREA2021)

पुनस्चः उम्मेदवारी दर्ता फाराम निम्न ईमेल मार्फत पठाउन अनुरोध छ ।

electionkorea@nrna.org


प्रेस विज्ञप्ति

बिषयः अन्तररास्ट्रिय महाधिवेशन प्रतिनिधि चयन सम्बन्धी ।

आदरणीय दक्षिण कोरियामा क्रियाशील पत्रकार महोदयहरु।
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको आठौं कार्यसमितिको निर्वाचनको लागि गठित निर्वाचन समितिले अन्तरास्ट्रिय महाअधिवेशन प्रतिनिधि सम्बन्धित आवश्यक सूचना पत्रकार महोदयहरु मार्फत कोरियामा उपस्थित नेपालीहरुका माझ सम्प्रेषण गर्ने उदेश्यका साथ पत्रकार सम्मेलन आयोजना गर्न गैईरहेको हुँदा यहाँहरुको गरिमामय उपस्थितिका लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ ।

तपसिलः
मितिः २०२१ जुलाई १७
समयः साँझ ८ः३० बजे (स्थानिय समय)
माध्यमः Zoom meeting

संयोजक
आठौं निर्वाचन समिति

 


अन्तररास्ट्रिय महाधिवेशन प्रतिनिधी चयन सम्बन्धी सूचना

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिम अन्तरराष्ट्रिय समन्वय परिषद्को आगामी १० औं महाधिवेशनमा सहभागी हुन इच्छुक (अन्तरराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्ये बाट ६५ प्रतिशत तथा राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरु बाट २५ प्रतिशत प्रतिनिधि छनौट प्रकृयाको लागि) प्रतिनिधीज्यू हरुले यहि जुलाई २०, २०२१ साँझ ५ बजे सम्म तल दिईएको फाराम भरी दर्ता गर्नुहुन अनुरोध गरिन्छ ।

महाधिवेशन प्रतिनिधि दर्ता फाराम –१ (बिगतमा काम गरीसकेका व्यक्तिहरुका लागि)

https://docs.google.com/forms/d/1I-klLf8LMTMCLycrpQJyVkND6b77CbvNKec2JLAJIq4/edit?usp=drivesdk

महाधिवेशन प्रतिनिधि दर्ता फाराम –२ (अन्य, सवै राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरुका लागि)

https://docs.google.com/forms/d/1dPXnRrWtiQZ7YBjYbs1UNnEQS7_rQ4Ys_cXJF9ILtoU/edit?chromeless=1

(* नियमावलीमा उल्लेख भए अनुसार बाँकी १० प्रतिशत प्रतिनिधिहरु महिला, युवा सहित गैरआवासीय नेपाली अभियानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्येबाट नव निर्वाचित राष्ट्रिय समन्वय परिषद्ले सिफारिस गर्ने)


(2021/07/13)

उम्मेदवारको अन्तिम नामावली सम्वन्धी सूचना

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको बिधान २००६ (संशोधित २०१९) को परिछेद ६ धारा १३ को दफा ३ मा उल्लेखित राष्ट्रिय समन्वय परिषदको गठनको नियमअनुसार आठौं कार्यसमितिको निर्वाचनका लागि आव्हान गरिएको निर्वाचनमा आव्हान गरिएका विभिन्न पदका उम्मेदवारहरु माथि परेको दावी-विरोध उपर छानविन गरी अन्तिम नामावली नियमानुसार प्रकाशित गरिएको जानकारी गराईन्छ ।

यस निर्वाचनलाई स्वच्छ र निस्पक्ष वनाउने क्रममा केही थप समय लागेकोले यहाँहरुको धर्यताका लागि धन्यवाद ज्ञापन गर्दछौं ।

 

पद उम्मेदवारको नाम
ICC Member

 

Som Bahadur Tamang
Bimal Subedi
अध्यक्ष Deepak Pun
बरिष्ठ उपाध्यक्ष Sanjib Kumar Rai
उपाध्यक्ष Manoj Gautam (양호진)
उपाध्यक्ष (महिला) Subhadra Palungwa (이수애)
सचिब Sri Satyal
सह-कोषाध्यक्ष Sunil Kandangwa
सदस्यहरु

 

 

 

 

 

Dr. Roshan Sharma Poudyal
Ramesh Thapa
Santosh Khadka
Ganga Khatiwoda
Amrita Lamichhane Gurung (김소영)
Buddhi Prasad Nepal
युवा प्रतिनिधी (महिला) Sujata Basnet
युवा प्रतिनिधी (पुरुष) Anit Thapila

 

निर्वाचन कमिटी–२०२१

electionkorea@nrna.org


(2021/07/11)

उम्मेदवारको नामावली प्रकाशन सम्वन्धी सूचना

उम्मेदवारहरुको विषयमा धेरै दावि विरोध परेको र छानविन गर्न थप समय आवश्यक भएकोले उम्मेदवारको नामावली केही समय पछी प्रकाशन गरिने व्यहोरा जानकारी गराईन्छ ।


(2021/07/11)

निर्वाचन सम्वन्धि जानकारीका लागि सम्पर्क व्यक्ति तोकिएको वारे

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको आठौं कार्यसमितिको निर्वाचनको सूचना सम्पर्क अधिकारी श्री युगेल तेन्डुप शेर्पा ज्यूलाई तोकिएको हुँदा निर्वाचन सम्वन्धी जानकारीको लागि उहाँको फोन नं. ०१०-८५३६-०५२८ वा ईमेल yugel108@gmail.com मा सम्पर्क गर्नुहुन अनुरोध छ ।


(2021/07/09)

सूचनाः निर्वाचन प्रकृया सूचारु गरिएको वारे ।

उपरोक्त सम्वन्धमा गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको कार्यालयवाट व्यक्तिगत सूचना चोरी भएको सम्वन्धि जानकारी आएका कारणले निर्वाचन कार्यक्रमहरु अर्काे सूचना प्रकाशित नहुन्जेल सम्मका लागि स्थगित गरिएकोमा उक्त विषय गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको कार्यकारी समिती संग सम्वन्धित रहेको साथै यो विषय कानूनी प्रकृयामा जाने र यसले निर्वाचनलाई प्रत्यक्ष रुपमा असर नपर्ने देखिएकोले निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु पूनः यथावत संचालन गरिएको जानकारी गराईन्छ ।


निर्वाचन कार्यक्रम स्थगित गरिएको वारे ।

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकोको कार्यालयवाट व्यक्तिगत सूचना चोरी भएको सम्वन्धि जानकारी आएकोले अर्काे सूचना प्रकाशित नभए सम्मका लागि निर्वाचन सम्वन्धि सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ ।


(2021/07/08)

उम्मेदवार नामावली प्रकासन सम्बन्धि सूचना

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको बिधान २००६ (संशोधित २०१९) को परिछेद ६ धारा १३ को दफा ३ मा उल्लेखित राष्ट्रिय समन्वय परिषदको गठनको नियमअनुसार आव्हान गरिएको निर्वाचनको लागि निम्न उम्मेदवारहरुको निवेदन नियमानुसार परेको जानकारी गराईन्छ ।

नोटः गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको बिधान २००६ (संशोधित २०१९) तथा गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको आठौं कार्यसमितिको निर्वाचन सम्वन्धी नियमावलीको नियमानुसार कागजात नपुगेको, भिषा अवधि नखुलेको तथा विद्यार्थी भिषामा रहनुभएका उम्मेदवारहरुको उम्मेदवारी अस्विकृत गरिएको छ ।

नामावलीको लागि यहाँ क्लिक गर्नुहोला ।

http://nrnakorea.org/wp-content/uploads/2021/07/Candidate-list.pdf

 


उम्मेदवारी फिर्ता फाराम

उम्मेदवारी फिर्ता फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

 

नोटः उम्मेदवारी फिर्ता फाराम निम्न ईमेल मार्फत पठाउन अनुरोध छ ।

electionkorea@nrna.org


गैरआवासीय नेपाली संघ दक्षिण कोरिया राष्ट्रिय महाधिवेशन सम्वन्धि नियमावली २०२१ तथा उमेदवारी दर्ता फाराम 

BYLAWS OF NRNA South Korea Election 2021 and Application form.

  1. गैरआवासीय नेपाली संघ दक्षिण कोरिया राष्ट्रिय महाधिवेशन सम्वन्धि नियमावली २०२१ (निर्वाचन नियमावली) का लागि यहाँ क्लिक गर्नुहोला 
    (NRNA-Korea Election Bylaw_2021)
  2. गैरआवासीय नेपाली संघ दक्षिण कोरिया (NRNA-NCC) को निर्वाचन २०२१ उमेद्वारी दर्ता फाराम डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।
    (Candidacy_Application_form_NRNAKOREA2021)

पुनस्चः उम्मेदवारी दर्ता फाराम निम्न ईमेल मार्फत पठाउन अनुरोध छ ।

electionkorea@nrna.org


गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको आठौ कार्यसमितिको निर्वाचन निम्न कार्यतालिका अनुसार हुने भएकोले जानकारी भएको जानकारी गराईन्छ ।


जानकारी

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको आठौ कार्यसमितिको निर्वाचन तथा आई.सी.सी. सदस्यहरुका लागि निम्न पद र संख्यामा निर्वाचन हुने व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरुमा जानकारीका लागि अनुरोध छ ।

क्र.स पद संख्या
आई.सी. सी. सदस्य
अध्यक्ष
बरिष्ठ उपाध्यक्ष
उपाध्यक्ष
उपाध्यक्ष (महिला)
महासचिब
सचिब
कोषाध्यक्ष
सह-कोषाध्यक्ष
११ सदस्यहरु
१२ युवा प्रतिनिधी (महिला)
१३ युवा प्रतिनिधी (पुरुष)
कुल संख्या २२ आईसीसी समेत

मतदाता नामावली यहाँ गएर हेर्न सकिन्छ ।

https://members.nrna.org/member-list

साथै मतदाताको पूर्ण नामावली गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको सचिवालय वाहिर समेत टाँस गरिएको छ ।